Logo १९ बैशाख २०८३, शनिबार | Sat May 2 2026


हलेसी महादेवको मन्दिरमा घुइँचो


0
Shares

अघिल्ला वर्षहरुमा रामनवमीकै दिन भक्तजनहरु खोटाङ पुग्ने गरेकोमा यो वर्ष केही दिनअघि नै भक्तजन मन्दिर पुगिसकेका छन् ।

यो वर्ष नेपाल र भारतबाट ठूलो संख्यामा दर्शनार्थीहरु आएको मन्दिर व्यवस्थापन समितिले जनाएको छ ।

रामनवमी पर्व बुधबार मनाइँदैछ ।