Logo १९ बैशाख २०८३, शनिबार | Sat May 2 2026


भैंसीले लतार्दा महिलाको मृत्यु


0
Shares

भैंसी चराउन लैजाँदा बुटकेवा निवासी २६ वर्षीया कौशिला चौधरीलाई लतार्दा उनको मृत्यु भएको हो ।

चराइसकेपछि पानी खुवाउनेक्रममा हातले दाम्लो समाएको अवस्थामा भैंसी दौडिएपछि चौधरी लतारिएको स्थानीय प्रकाश चौधरीले जानकारी दिए ।

गम्भीर घाइते चौधरीलाई उपचारका लागि तुलसीपुर ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको हो । रासस