मृत्यु हुनेमा थाक्रे गाउँपालिका—२ की ३० वर्षीया बन्दना परियार रहेको छ भने अर्का एक जना मृतकको सनाखत हुन नसकेको धादिङका प्रहरी उपरीक्षक शरद खत्रीले बताए । ठक्करबाट गम्भीर घाइते भई उपचारका लागि काठमाडौं लैजाने क्रममा सनाखत हुन नसेका व्यक्तिको बाटोमै मृत्यु भएको थियो । भैरहवाबाट काठमाण्डौंतर्फ जाँदै गरेको लु १ ज २६७४ नं. को माइक्रोबसले…