Logo २६ बैशाख २०८३, शनिबार | Sat May 9 2026


बाजुरामा भारी वर्षा, जनजीवन कस्टकर

एक सातादेखि आएको वर्षाका कारण बाजुरावासीलाई आवत–जावतमा कठिनाइ भएको छ । अबिरल वर्षाका कारण उत्तरी भेगको हिमाली गाउँपालिका–३ युनामा आएको बाढीका कारण ३८ पशु बगाएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । वर्षासँगै आएको बाढीले हिमाली गाउँपालिका–३ युनावासीका १९ ओटा गोरु र १९ भेडा बगाएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दलबहादुर बोगटीले बताए । कुन्ना…