Logo २६ बैशाख २०८३, शनिबार | Sat May 9 2026


विश्व वातावरण दिवस मनाइदैं

बिहानै चेतनामुलक र्‍याली निकालिएको छ भने राष्ट्रपति विद्या भण्डारीको उपस्थितिमा विशेष कार्यक्रम पनि गरिँदैछ । संयुक्त राष्ट्रसंघको आह्वानमा मनाउने गरिएको यस दिवसको यस वर्षको सन्देश ‘प्रकृतिसँग हाम्रो सम्बन्धः रहिरहोस् अनन्त’ भन्ने रहेको छ । प्रकृतिको सन्तुलनले मात्र मानव अस्तित्वको संरक्षण हुन सक्ने भन्दै यस वर्ष यो नारा तय गरिएको हो । प्रकृति, प्राकृतिक वातावरण, वन…