आज साँझ ६ बजेर ३० मिनेटदेखि बेलुकी ९ बजेसम्म पुच्छ्रेतारा पृथ्वीवाट नजिक देखिने खगोलबिद्हरुले जनाएका छन् । यो तारा नेपालबाट पनि देख्न सकिने बताइएको छ । पृथ्वीको सबैभन्दा नजिक रहँंदा यो तारा १२ करोड १३ लाख ३९ हजार ७ सय ८६ किलोमिटरको दूरीमा रहने छ । पुच्छ्रेतारालाई हेर्न धुम्रकेतुको पृथ्वीसंग पहिलो र अन्तिम साक्षात्कार हुने…