Logo २६ बैशाख २०८३, शनिबार | Sat May 9 2026


बसुन्धरामा जेब्रा क्रसिङबाट बाटो काट्नेक्रममा बसको ठक्करबाट युवतीको मृत्यु


0
Shares

जेब्रा क्रसिङबाट बाटो काट्ने क्रममा ना४ख ४२६२ नम्बरको बसले ठक्कर दिँदा सुनसरी घरभई हाल सुकेधारा बस्ने २३ वर्षीया रवीना चौधरीको घटनास्थलमै मृत्यु भएको महानगरीय प्रहरीवृत्त चक्रपथका प्रमुख गोविन्द पुरीले जानकारी दिए ।

प्रहरीले बस र बसका चालक विनय तामाङलाई नियन्त्रणमा लिएको छ । रासस