झुम्का कारागारको सुरक्षा जिम्मा सेनालाई « Image Khabar


झुम्का कारागारको सुरक्षा जिम्मा सेनालाई


Imagekhabar
२२ जेष्ठ २०७४, सोमबार १६:१२

दोस्रो चरणको स्थानीय तह निर्वाचन सफल पार्न सुरक्षा व्यवस्था व्यवस्थित गर्नेक्रममा कारागारको सुरक्षा जिम्मा सेनालाई दिइएको हो ।

जिल्ला सुरक्षा समितिको बैठकले यस्तो निर्णय गरेको सुनसरीका प्रमुख जिल्ला अधिकारी गोपाल पराजुलीले बताए ।

१५ सय कैदीहरु रहेको सो कारागारमा २०६९ साल कात्तिक २३ गते राति सुरुङ खनेर १२ जना कैदी भागेका थिए ।

झुम्का कारागारको सुरक्षाका लागि नेपाली सेनाको बटुक दल गण इटहरीबाट सहसेनानी प्रदीप राईको नेतृत्वमा ४० जनाको टोली गएको छ ।

प्रतिक्रिया दिनुहोस्