यद्यपि, गत वर्षको तुलनामा भने यो अलिक चाँडो नै सुरु भएको हो । मनसुन सुरु भएसँगै धान रोप्न कृषकहरुलाई चटारो पनि बढ्नेछ । नेपालको अधिकतर जमिन अहिलेपनि आकाशेपानीमा निर्भर छ । जेठको अन्तिम र असारको पहिलो साता लाग्दा पनि पानी नपरेपछि अधिकांश कृषकको आँखा आकाशतिर सोझिन्छन् । आकाशमा कहिले कालोबादल मडारिएला र पानी पर्ला भन्ने…