२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


तनहुँमा प्रहरीले बल प्रयोग गरी पृथ्वी राजमार्ग खुलायो


0
Shares

गत जेठ २४ गते धारिलो हतियार प्रहार गरी व्यास नगरपालिका वडा नम्बर–१ भादगाउँका सन्तोष दरैको हत्या प्रयास भएको विरोधमा स्थानीयले बुधबार राजमार्ग बन्द गराएका थिए ।

हत्या प्रयास गर्नेलाई पक्राउ नगरेको भन्दै स्थानीयले विरोध गर्दै आएका थिए ।

प्रहरीले बल प्रयोग गरी राजमार्ग खुलाएपछि स्थानीयले जिल्ला प्रशासन कार्यालय तनहुँमा नाराबाजी गरेका छन् ।