रोकेर राखिएको ट्रकमा मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु « Image Khabar


रोकेर राखिएको ट्रकमा मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु


Imagekhabar
३१ जेष्ठ २०७४, बुधबार ११:५९

को १ ख ३९७४ नम्बरको ट्रकमा स १ प ६२५३ नम्बरको मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालक सप्तरीको तेरौता–७ का ४० वर्षिय तेजनारायण चौधरी र मोटरसाइकलको पछाडि बस्ने एक व्यक्तिको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्