Logo २६ बैशाख २०८३, शनिबार | Sat May 9 2026


कानुनविद्हरुले भने–‘भाषा आयोगको कार्यविधि र गर्नुपर्ने काम प्रस्ट भएन’

नेपाल कानुन समाजले मंगलबार राजधानीमा गरेको कार्यक्रममा कानुनविद्हरुले भाषा आयोग विधेयक प्रस्ट नभएको जिकिर गरेका हुन् । उनीहरुले भाषा आयोग सम्बन्धमा बनेको विधेयककाबारेमा आ–आफ्नो सुझावसमेत दिएका थिए । स्थानीय तह शासन सन्चालन गर्न बनेको लैंगिक समावेशीकरण व्यवस्था सुनिश्चित नभएको भन्दै उनीहरुले त्यसलाई सच्याउनुपर्ने सुझाव दिएका छन् । कार्यक्रममा पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठले भाषासम्बन्धी संवैधानिक प्रावधानकाबारेमा धारणा…