दोलखामा हत्या गरिएका तामाङका परिवारद्वारा न्याय नपाए आत्मदाह गर्ने चेतावनी « Image Khabar


दोलखामा हत्या गरिएका तामाङका परिवारद्वारा न्याय नपाए आत्मदाह गर्ने चेतावनी


Imagekhabar
३० जेष्ठ २०७४, मंगलवार १४:२५

अदालतलेसमेत आफूहरुलाई न्याय नदिएको भन्दै उनीहरुले न्यायको खोजी गर्दै काठमाडौं आएको बताएका छन् ।

मंगलबार उनीहरुले राजधानीमा पत्रकार सम्मेलन गरी न्याय नपाए आत्मदाह गर्ने चेतावनी दिए ।

पीडित परिवारका सदस्यहरुले हत्यामा संलग्नहरुलाई पक्राउ गरी कारबाही गर्न माग गरेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्