
अदालतलेसमेत आफूहरुलाई न्याय नदिएको भन्दै उनीहरुले न्यायको खोजी गर्दै काठमाडौं आएको बताएका छन् ।
मंगलबार उनीहरुले राजधानीमा पत्रकार सम्मेलन गरी न्याय नपाए आत्मदाह गर्ने चेतावनी दिए ।
पीडित परिवारका सदस्यहरुले हत्यामा संलग्नहरुलाई पक्राउ गरी कारबाही गर्न माग गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्