Logo २६ बैशाख २०८३, शनिबार | Sat May 9 2026


प्रधानन्यायाधीशमा ६ न्यायाधीशको नाम सिफारिस

परिषद्को मंगलबार बसेको बैठले कामु प्रधानन्यायाधीश पराजुली, सर्वोच्च अदालतका न्यायाधीश दीपकराज जोशी, ओमप्रकाश मिश्र, देवेन्द्रगोपाल श्रेष्ठ, चोलेन्द्रशम्सेर जबरा र जगदीश शर्मा पौडेलको नाम सिफारिस गरी संवैधानिक परिषद्को सचिवालयमा पठाएको न्याय परिषद्का सचिव नहकुल सुवेदीले जानकारी दिए । परिषद्ले उच्च अदालतका न्यायाधीशलाई देहायका उच्च अदालत तथा उच्च अदालतको इजलासमा पाँचजना न्यायाधीशको काजमा सिफारिस गरेको छ ।…