पोखराको प्रसिद्ध तालबाराही मन्दिरमा बिहीबार उनले पूजा गरिन् । हिमानीले छोरा हृदयन्द्रलाई पनि सँगै लगेकी थिइन् । उनलाई राप्रपाका कार्यकर्ताहरुले स्वागत गरेका थिए । हिमानीले यसअघि मुस्ताङको मुक्तिनाथ मन्दिर, स्याङ्जा, तनहुँ, म्याग्दीलगायतका जिल्लास्थित शक्तिपीठहरुमा पूजा–अर्चना गरेकी थिइन् । हिमानी बिहीबारै काठमाडौं फर्किएकी छन् । भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्