
बा ४ ख ३७१९ नम्बरको गाडीको ठक्करबाट गल्छी गाउँपालिका वडा नम्बर ८ का ६० वर्षीय बीरबहादुर वाग्लेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।
बाटोमा हिँडिरहेका वाल्लेलाई गाडीले ठक्कर दिएको हो । टाउकोमा गम्भीर चोट लागेका वाग्लेलाई उपचारका लागि गल्छी अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो ।
प्रतिक्रिया दिनुहोस्