२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


सीपमूलक शिक्षा लागू गर्नुपर्छ : शिक्षामन्त्री


0
Shares

बुधबार राजधानीमा घाँसी नेपाल नामक संस्थालले गरेको कार्यक्रममा उनले शिक्षा प्रणालीलाई पूरै सीपमूलक र वैज्ञानिकरण गर्न ढिला भइसकेको बताए ।

कार्यक्रममा विभिन्न क्षेत्रका व्यक्तिहरुले शिक्षा क्षेत्रमा भइरहेको व्यापारीकरण रोक्नुपर्नेमा जोड दिएका थिए ।