Logo २६ बैशाख २०८३, शनिबार | Sat May 9 2026


पूर्वयुवराज्ञी हिमानी पोखराको तालबाराही मन्दिर पुग्दा जे देखियो (भिडियो)


0
Shares

पोखराको प्रसिद्ध तालबाराही मन्दिरमा बिहीबार उनले पूजा गरिन् । हिमानीले छोरा हृदयन्द्रलाई पनि सँगै लगेकी थिइन् ।

उनलाई राप्रपाका कार्यकर्ताहरुले स्वागत गरेका थिए ।

हिमानीले यसअघि मुस्ताङको मुक्तिनाथ मन्दिर, स्याङ्जा, तनहुँ, म्याग्दीलगायतका जिल्लास्थित शक्तिपीठहरुमा पूजा–अर्चना गरेकी थिइन् ।

हिमानी बिहीबारै काठमाडौं फर्किएकी छन् ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्