२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


स्कुलबसको ठक्करबाट दुई वर्षीय बालकको मृत्यु


0
Shares

बा३ख २८१५ नम्बरको विद्या न्याय स्कुलको बसले बुधबार बिहान ठक्कर दिँदा गम्भीर घाइते भएका पैदलयात्री सोही ठाउँ बस्ने दुई वर्षीय बालक आयुष मोक्तानको मृत्यु भएको हो ।

ठक्करबाट गम्भीर घाइते भएका मोक्तानको उपचारार्थ नेपाल मेडिकल कलेज अत्तरखेल लैजाँदै गर्दा बीचबाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । रासस