Logo १९ आश्विन २०८३, सोमबार | Mon Oct 5 2026


स्थानीय तह व्यवस्थापनकाबारेमा सरकारी उच्च अधिकारीहरु नै अन्योलमा (भिडियो रिपोर्ट)

-सरोज अधिकारी/लक्ष्मणमान डंगोल (इमेज) कर्मचारी समायोजन, स्वामित्व हस्तान्तरण, कोष सन्चालनलगायतका विषयमा अन्योल देखिएपछि नयाँ जनप्रतिनिधि चयन भइसकेका स्थानीय तहमा असार २५ गते स्थानीय तहको बजेट सार्वजनिक गर्ने लक्ष्यसमेत अपूरो हुने संकेत देखिएको छ । संसदको विकास समितिले स्थानीय तहको काममा एकरुपता ल्याउन सोमबार मुख्यसचिव, सामान्य प्रशासन, संघीय मामिला तथा स्थानीय विकास र अर्थ मन्त्रालयका सचिव…