धादिङमा आगोलागी, तीन लाखको सामान जलेर नस्ट

आगोलागीबाट घरमा रहेको कस्मेटिक पसलमा भएको तीन लाख रुपैयाँ बराबरको सामान पनि जलेर नस्ट भएको छ ।
राति करिब १ बजेतिर घरभित्रको विद्युत्लाइन सट हुँदा आगोलागी भएको जनाइएको छ ।
स्थानीय बासिन्दा, दमकल, नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको सहयोगमा आगो नियन्त्रणमा लिइएको छ ।