३१ असार २०८२, मंगलबार | Wed Jul 16 2025


‘शैक्षिक क्षेत्रको विकास र सुधारमा उपेक्षा’


0
Shares

रफत सन्चार क्लबले मंगलबार भक्तपुरमा गरेको साक्षात्कारमा प्याब्सनका अध्यक्ष विजय सम्बाहाम्फेले शिक्षाको सुधारबाटै जनतामा परिवर्तन र समृद्ध समाजको निर्माण हुनसक्ने धारणा राखे ।

शिक्षा ऐन संशोधनकाबारेमा शिक्षाविद् र सरोकारवालासँग छलफल नगरी सरकारले मनोमानीरुपमा संशोधन प्रस्ताव अघि बढाएको भन्दै उनले उक्त संशोधन आफूहरुलाई मान्य नभएको बताए ।