उच्च अदालत वार र जिल्ला बार एशोसिएशनद्वारा उनको सम्मानमा आज यहाँ आयोजित कार्यक्रममा उनले बार र बेञ्चले एक अर्काको भूमिका बुझ्दै गएमा न्याय सम्पादनमा सहज वातावरण बन्ने बबताए । प्रधानन्यायाधीश पराजुलीले अब छिट्टै नै एक दर्जन कानून व्यवसायीलाई वरिष्ठ कानून व्यवसायी बनाउन लागिएको बताउँदै यो काम विधि र प्रक्रियाबाटै सम्पन्न हुने जानकारी दिए । आफू…