Logo २१ आश्विन २०८३, बुधबार | Thu Oct 8 2026


असारे रोपाइँको झल्को दिनेगरी पाल्पामा यसरी निकालियो रोपाइँजात्रा (भिडियो)

तानसेनका सडकहरुमा गाउँगाउँबाट आएका किसानले बाजागाजासहित रोपाइँ गरेर रोपाइजात्रा गरेका हुन् । पञ्चेबाजा र असारेगीतको तालमा युवायुवतीले सडकमा धान रोप्ने र हल गोरु हिँडाउने गर्दा स्थानीयवासीले भरपूर मनोरन्जन लिएका थिए । रोपाइँजात्रामा गाउँका साहु–मुखियाको झल्को मेटाउने गरी छाता ओडेर अघिपछि सहयोगी सेना, प्रहरी लगाएर, फोटो खिचेको अभिनय गरेर सहरवासीलाई मनोरन्जन प्रदान गरिएको थियो । तानसेन…