पुर्चौडी क्षेत्रको मुख्य बजार हाट बसन्तपुर बजार नजिक पुल नहुँदा आवतजावत गर्न समेत जोखिमपुर्ण रुपमा बागागाड खोला तर्नुपर्ने बाध्यता रहेको पुर्चौडी ७ कोटिलाका जय वहादुर विष्टले बताए । स्थानीय बजार हाट, बसन्तपुर आवतजावत गर्न समेत जोखिमपुर्ण रुपमा खोला तर्नुपर्छ । हाट, बसन्तपुर बजार नजिक पुल नहुँदा जोखिमपुर्ण रुपमा बागागाड खोला तर्नुपर्ने बाध्यता रहेको पुर्चौडी ७…