Logo २० आश्विन २०८३, मंगलबार | Tue Oct 6 2026


अविरल वर्षाका कारण घर भत्किदा दुई जनाको मृत्यु

बिहान करिब २ बजेको समयमा घर पछाडिपट्टीको गाह्रो भत्किदा पुरिएर ७५ वर्षीय जयलाल विक र उनका नाति १३ वर्षीय विवेक विकको घटनास्थलै मृत्यु भएको इलाका प्रहरी कार्यालय हरिचौरले जनाएको छ । बिहीबार राति ११ बजेसम्म विवेक आफन्तकहाँ टेलिभिजन हेरेर फर्केका थिए । बिहान अबेरसम्म पनि घरमा दुवैजना नउठेको देखेपछि आफन्तले हेर्ने क्रममा पुरिएको अवस्थामा देखेको…