Logo २० आश्विन २०८३, मंगलबार | Tue Oct 6 2026


पहिरोले घर पुरिँदा महिलाको मृत्यु, पूर्वपश्चिम राजमार्ग अवरुद्ध

दुई दिनदेखि लगातार परेको वर्षापछि पहिरोले घर पुरिँदा ४० वर्षीया गोपीमाया तामाङको मृत्यु भएको सो वडाका कार्यालय सचिव धनमान तामाङले राससलाई जानकारी दिए । मृतककी ९० वर्षीया सासू टुलकीमाया, ५० वर्षीय श्रीमान् टंक र १० वर्षीय छोरालाई भने स्थानीयवासीले उद्धार गरेर बचाएका छन् । पूर्वपश्चिम राजमार्ग अवरुद्ध अविरल वर्षापछि मोरङको सुन्दरहरैचा नगरपालिका–४ स्थित बूढीखोलामा आएको…