Logo २० आश्विन २०८३, मंगलबार | Tue Oct 6 2026


बाढी पीडितलाई तत्काल उद्धार गरी राहत उपलब्ध गराउनुस् : प्रधानमन्त्री देउवा

फाइल फोटो  शुक्रबार रातिदेखि अविरल रुपमा परेको भीषण बर्षाका कारण आएको बाढीले तराईका विभिन्न जिल्लामा दुई दर्जनभन्दा बढीले ज्यान गुमाएका छन् । सिन्धुलीमा पहिरोमा परी एकैपरिवारका चारको मृत्यु भएको छ । प्रधानमन्त्री देउवाले शनिबार बिहानै बाढिपहिरो प्रभावित जिल्लाका प्रशासन प्रमुखलाई सम्पर्क गरी विपत्को चपेटामा परेका नागरिकलाई उद्धार, राहत र सुरक्षित स्थानमा स्थानान्तरणलगायत सबै प्रकारको सहयोग…