Logo २० आश्विन २०८३, मंगलबार | Tue Oct 6 2026


बर्षा आइतबारसम्म जारी, तटीय क्षेत्रका वासिन्दालाई सतर्क रहन सुझाव

अहिले मनसून न्यून चापीय रेखा नेपालको पहाडी क्षेत्र नजिकै रहेको र न्यून चापीय प्रणाली मध्ये तथा आसपासका भागहरुमा सक्रिय रहेको जनाइएको छ । जसका कारण देशैभर मनसूनी गतिबिधि सक्रिय अवस्थामा रहेको र देशका अधिकांश स्थानहरुमा शुक्रबार (हिजो)देखि वर्षा भईरहेको महाशाखाले जनाएको छ । देशका केही स्थानहरुमा भने भारी वर्षाको संभावना रहेको भन्दै महाशाखाले आइतबार (भोली)…