Logo २८ बैशाख २०८३, सोमबार | Mon May 11 2026


फालेलुङमा पहिरोमा परी बेपत्ता भएकाहरु फेला परेनन्


0
Shares

भैरवी दल गण ओदिन ब्यारेकको टोली र जिल्ला प्रहरी कार्यालय पाँचथरको टोलीले खोजी कार्य जारी राखेपनि शव फेला पार्न नसकिएको भैरवी गण दलका गणपत्ति शिवराम पन्तले जानकारी दिए ।

स्थानीय बिष्णु राई उनीकी छोरी गंगा र नातिनी प्रिया पहिरोमा पुरिएका थिए ।