
मृत्यु हुनेमा रानीटार ७ का नर बहादुर गुरुङका १७ वर्षिय छोरा रानीटार माविमा कक्षा ९ मा अध्ययनरत याम बहादुर गुरुङ रहेका छन् ।
टाइफाइड भएर सिकिस्त विरामी भएका उनलाई शुक्रबार उपचारका लागि जिल्ला अस्पताल पाँचथर ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको स्थानिय विरेन्द्र वाँस्कोटाले जानकारी दिए ।
फिदिम नगरपालिका–१ र ७ को सीमाना भएर बग्ने नाम्दू खोलामा आएको बाढीले पुल बगाएपछि अहिले फिदिम नगरपालिका- १,७,८,११,१२,१३,र १४ का स्थानियबासी प्रभावित छन् ।
पुल बगाएपछि मानिस आवतजावत गर्न समस्या भएको तथा सवारी साधान चल्न छाडेको स्थानीय प्रदिप वाँस्कोटाले बताए ।
प्रतिक्रिया दिनुहोस्