२२ असार २०८२, आइतबार | Sun Jul 6 2025


दृष्टिविहीन विद्यार्थी आन्दोलित


0
Shares

विद्यालयका ६ जना शिक्षकले नियमित विद्यालयमा कक्षा नलिएको भन्दै दृष्टिविहीन विद्यार्थीहरुले शिक्षकहरुविरुद्ध नाराबाजी गर्दै शुक्रबारदेखि आन्दोलनमा उत्रिएका हुन् ।

विद्यालयकी प्रध्यानाध्यापक केशरी थापाको राजीनामाको माग गर्दै ६ जना शिक्षकले गत मंगलबारलेखि विद्यालयतमा तालाबन्दी गरेपछि विद्यार्थी त्यसको प्रतिकारमा उत्रिएका हुन् ।