२२ असार २०८२, आइतबार | Sun Jul 6 2025


बक्राह खोलाले बगाउँदा एकजनाको मृत्यु


0
Shares

आफन्तकोमा गएर घर फर्कनेक्रममा शुक्रबार अपराह्न अचानक खतिवडालाई खोलाले बगाएको इलाका प्रहरी कार्यालय उर्लबारीका प्रहरी निरीक्षक चन्द्रबहादुर थापाले जानकारी दिए ।

प्रहरी र स्थानीयवासीले करिब डेढ घन्टापछि मृत अवस्थामा खतिवडालाई निकालेका थिए ।