Logo १३ असार २०८३, शनिबार | Sun Jun 28 2026


जापानी राजदूतले गरे गंगा आरती


0
Shares

चुरे क्षेत्रको निरीक्षिण गर्न जानेक्रममा जनकपुर पुगेका राजदूत वोगावाले मिथिला हस्तकलाको पनि स्थलगत निरीक्षण गरे ।

प्राचीन सहर जनकपुरमा आफ्नो भावात्मक सम्बन्ध रहेको भन्दै उनले जनकपुर भ्रमण गर्ने इच्छा पूरा भएको बताए ।