Logo १३ असार २०८३, शनिबार | Sun Jun 28 2026


सिन्धुपाल्चोकको महाभिरमा सडक भासियो, सवारी साधन बीच बाटोमै रोकिए


0
Shares

सडक करिव चार मिटर तल भासिएको प्रहरीले जनाएको छ । सडक भाँसिएपछि तातोपानी बाह्रबिसेबाट काठमाडौं आउने र जाने सवारी साधन बीच बाटोमै रोकिएका छन् ।

भासिएको सडक खुलाउने प्रयास शुरु गरिए पनि पूर्णरुपमा खुलाउन भने अझै केही समय लाग्ने जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले जनाएको छ ।

road2_1