
फाइल तस्विर
बुधबार राती २ बजे नजिकको जंगलबाट गाउँ छिरेको हात्तीले ठोरी–९ इच्छानगरका जुठे प्रजाका १२ बर्षिय छोरा रिजन प्रजाको ज्यान लिएको हो ।
घरमा सुतिरहेको बेला हात्तीले घर भात्काउन थालेपछी भाग्दा उनलाई लखेटेको थियो । उनी कक्षा ४ मा अध्यनरत थिए ।
ठोरीमा जंगली हात्तिको कारण बर्सेनी मानिसको ज्यान जाने गरेको छ ।
हात्तिको आक्रमण बाट दुइ घरमा समेत क्षती पुगेको इलाका प्रहरी कार्यालय ठोरीले जनएको छ ।










प्रतिक्रिया दिनुहोस्