Logo १५ असार २०८३, सोमबार | Mon Jun 29 2026


माछा मार्ने क्रममा करेन्ट लागेर एकजनाको मृत्यु

                                                          प्रतीकात्मक तस्वीर नवलपरासी र रुपन्देही जिल्ला को सिमानामा पर्ने कजरार खोलामा माछा मार्ने क्रममा मंगलबार सुनवल–७, चारपाला निवासी ५० वर्षका शम्शेर अधिकारीको मृत्यु भएको इलाका प्रहरी…