Logo २७ बैशाख २०८३, आइतबार | Mon May 11 2026


पथलैयामा लाखे नाचको रौनक


0
Shares

प्रदेश नम्बर २ कै एक मात्र सांस्कृतिक महत्व बोकेको लाखे नाँच हेर्न तराईका विभिन्न स्थानबाट मानिसहरु भेला भएका छन् ।

नेवाः सांस्कृतिक पुचको आयोजनामा प्रदर्शन गरिने लाखे नाँचमा प्रत्येक दिन विभिन्न देवी देवताका नाच देखाइने गरेको छ ।

साताभर देखाइने लाखे नाचका क्रममा नेवारी समुदायले मनाउने पर्वलाई समेटेर प्रत्येकको घरघरबाट गएर दान र भिक्षा लिने परम्परा रहँदै आएको छ ।