Logo २७ बैशाख २०८३, आइतबार | Mon May 11 2026


माछा मार्ने क्रममा करेन्ट लागेर एकजनाको मृत्यु


0
Shares

                                                          प्रतीकात्मक तस्वीर

नवलपरासी र रुपन्देही जिल्ला को सिमानामा पर्ने कजरार खोलामा माछा मार्ने क्रममा मंगलबार सुनवल–७, चारपाला निवासी ५० वर्षका शम्शेर अधिकारीको मृत्यु भएको इलाका प्रहरी कार्यालय, सुनवलले जनाएको छ ।

मृतकको शव परीक्षणका लागि पृथ्वीचन्द्र जिल्ला अस्पताल परासी ल्याइएको प्रहरीले जनाएको छ । (रासस)