Logo २७ बैशाख २०८३, आइतबार | Mon May 11 2026


विश्व आदिवासी दिवसमा काठमाडौंमा र्‍याली


0
Shares

नेपालका आदिवासी जनजातिले पनि विभिन्न कार्यक्रम गरी विश्व आदिवासी दिवस मनाएका छन् ।

नेपाल आदिवासी जनजाति महासंघले बुधबार काठमाडौंमा र्‍याली निकालेको छ ।

‘अधिकार, प्रतिनिधित्व र स्वशासनका लागि आदिवासी जनजातिका अडान, पहिचानसहितको संघीयताका लागि संविधान संशोधन’ भन्ने नाराकासाथ महासंघले यो वर्षको दिवस मनाएको हो ।