सदरमुकाम बेसीशहरमा मानव सेवा आश्रम स्थापना भएपछि बेवारिसे मानिसले संरक्षण पाउनुका साथै जीवनमा परिवर्तन आउन थालेको हो । लमजुङको बेसीशहर नगरपालिका वडा नं. ३ गाउँशहरका पञ्चराम परियार सातपत्रे कपडा लगाएर सडकमा भौंतारिएको वर्षौं भएको थियो । कहिले मागेर त कहिले भोकभोकै जीवन कटाउँदै आएका ६३ बर्षिय पञ्चरामको जीवनमा अहिले परिवर्तन आएको छ । शरीरको सातपत्रे…