Logo २१ आश्विन २०८३, बुधबार | Wed Oct 7 2026


विजया दशमीको चौथो दिन आज पनि टीका लगाईंदै

विजया दशमीका टीका लगाउन नपाएका वा नभ्याएकाहरुले भोलिसम्म मान्यजनको हातबाट टीका, जमरा र आशिर्वाद लिने परम्परा छ । कोजाग्रत पूर्णिमाको दिनसम्मै आफ्ना कुलकुटुम्ब र आफन्तजनसँग टीका लगाउने परम्परा छ । टीका लगाएर आशिर्वाद लिन टाढाटाढाबाट आफन्तजनको पुग्ने क्रम जारी छ । कतिपय मानिसले विजयादशमीका दिन घरमा मात्र टीका लगाउने र त्यसपछि पूर्णिमासम्म आफन्तजनकोमा गएर टीका…