‘असं भुलू अजिमा अन्नपूर्ण देवी’को खट जात्रा सकियो • Image Khabar Image Khabar


‘असं भुलू अजिमा अन्नपूर्ण देवी’को खट जात्रा सकियो


Imagekhabar
१६ आश्विन २०७४, सोमबार १६:५९

‘असं भुलू अजिमा अन्नपूर्ण देवी’को खट जात्रा सकियो

आइतबार राति असं भुलू अजिमा मन्दिरमा तन्त्र साधना गरी देवीको मूर्तिलाई खटमा राखी आज नगर परिक्रममा गराइएको हो ।

देवीको खट जात्रा असनबाट शुरु भई नगर परिक्रममा गराइसकेपछि देवीको मन्दिरमै पुर्‍याएर साँझ जात्रा सम्पन्न गरिन्छ ।

जात्रामा विभिन्न टोल तथा गुठी परम्परागत सांस्कृतिक बाजागाजाका साथ सहभागी थिए ।

असं भुलू अजिमालाई अन्नदाता र सम्पन्नताको प्रतीकका रुपमा पुज्ने गरिन्छ ।

प्रतिक्रिया दिनुहोस्