
आइतबार राति असं भुलू अजिमा मन्दिरमा तन्त्र साधना गरी देवीको मूर्तिलाई खटमा राखी आज नगर परिक्रममा गराइएको हो ।
देवीको खट जात्रा असनबाट शुरु भई नगर परिक्रममा गराइसकेपछि देवीको मन्दिरमै पुर्याएर साँझ जात्रा सम्पन्न गरिन्छ ।
जात्रामा विभिन्न टोल तथा गुठी परम्परागत सांस्कृतिक बाजागाजाका साथ सहभागी थिए ।
असं भुलू अजिमालाई अन्नदाता र सम्पन्नताको प्रतीकका रुपमा पुज्ने गरिन्छ ।
प्रतिक्रिया दिनुहोस्