Logo १ मंसिर २०८३, मंगलबार | Tue, Nov 17, 2026


राष्ट्रिय भेलाको पूर्वसन्ध्यामा एमाले स्थायी कमिटी बैठक बस्दै


0
Shares

काठमाडौं । नेकपा एमालेको स्थायी कमिटी बैठक आज बस्दै छ।

पार्टी केन्द्रीय कार्यालय च्यासलमा दिउँसो १ बजेका लागि बैठकको समय तय गरिएको छ। यो एमाले स्थायी कमिटीको दोस्रो बैठक हो।

भोलिदेखि सुरु हुने राष्ट्रिय भेलाको तयारी तथा त्यससँग सम्बन्धित विषयमा छलफल गर्न बैठक आह्वान गरिएको पार्टीका प्रचार विभाग प्रमुख निरज आचार्यले जानकारी दिएका छन्।

Skip This