१९ असार २०८२, बिहिबार | Thu Jul 3 2025


भारतको कांशी-गया जस्तै पवित्र तीर्थस्थल भानुमती धाम ओझेलमा


0
Shares

सम्बन्धित निकायको ध्यान नजाँदा पवित्र तीर्थस्थल ओझेलमा परेको हो ।

सतीदेवीको अंग पतन हुने क्रममा खुट्टा पतन भएर खुट्टेश्वर महादेव उत्पत्ति भएको स्थानलाई भानुमती धामको रुपमा पुजिँदै आएको छ ।

भानुमती धामलाई भारतको प्रसिद्ध तीर्थस्थल काशी, गया जत्तिकै पवित्र तीर्थस्थल मानिन्छ ।