Logo २१ आश्विन २०८३, बुधबार | Wed Oct 7 2026


राष्ट्रपतिद्वारा भक्तपुरस्थित नवदुर्गाभवानी मन्दिरमा पूजा–अर्चना

विशेष सुरक्षाका साथ नवदुर्गा मन्दिर पुगेकी राष्ट्रपति भण्डारीलाई वनमाला गुठीका नाइकेले नवदुर्गा देवगणको प्रसादकारूपमा फूलमाला, बिमिरो र पञ्चरंगी धागो प्रदान गरेका थिए । हरेक वर्ष दसैंको कोजाग्रत पूर्णिमाका दिन यो मन्दिरमा राष्ट्रप्रमुखले पूजा–अर्चना गरी प्रसाद ग्रहण गर्ने परम्परा रहेको छ । आर्थिक अभावका कारण मन्दिरको पूजा–अर्चना रोकिने अवस्था रहेको विषयमा पनि हरेक राष्ट्रप्रमुखहरुलाई अवगत गराएपनि…