काठमाडौंको यट्खामा कुमारीको सामुहिक पूजा • Image Khabar Image Khabar


काठमाडौंको यट्खामा कुमारीको सामुहिक पूजा


Imagekhabar
१९ आश्विन २०७४, बिहीबार १३:१२

काठमाडौंको यट्खामा कुमारीको सामुहिक पूजा

हरेक वर्ष कोजाग्रत पूर्णिमाका दिन यट्खाका स्थानीय बासिन्दाले यट्खाको कुमारी मन्दिर प्राङ्गणमा कुमारी पूजा आयोजना गर्दै आएका छन् ।

कार्यक्रममा पाँच जना कुमारी, एक÷एक जना गणेश र कुमारको पनि पूजा गरिएको थियो । कुमारी पूजामा कुमारीलाई सामुहिक रुपमा टीका लगाएर दान दक्षिणा दिने परम्परा छ ।

कुमारी पूजामा कुमारीलाई टीका लगाएर दक्षिणा दिने परम्परा छ । टोलवासीको सुख, स्वास्थ्य र समृद्धिका लागि हरेक वर्ष यसैगरी कुमारी पूजाको गर्दै आएको सञ्चालकहरुले बताए ।

प्रतिक्रिया दिनुहोस्