‘कहीँ नभएको जात्रा हाँडीगाउँमा’ भन्ने उखानसमेत रहेको जात्रामा खटको गजुर उल्टाउने, देउतामाथि राख्ने र पूजा तल गर्ने, रथ पनि उल्टो घुमाउने र महको चाकाबाट बनाएको फूल प्रयोग गर्ने गरिन्छ । यस्तो प्रचलन कुनैपनि जात्रामा नहुने भएकाले पनि जात्रालाई कहीँ नभएको जात्रा भनिएको हो । नौ महिनामा सुत्केरी हुनु पर्नेमा सत्य युगमा एक महिलाको गर्भ १२…