स्वदेश तथा विदेशमा रहेका नेपालीले मान्यजनबाट टीका र जमरा ग्रहण गरी हर्षोल्लास र उमंगका साथ दशैँ पर्व मनाएका हुन् । बडादशैँको दशौें दिन शनिबार राष्ट्रप्रमुखदेखि सर्वसाधारणसम्म टीका र आशिर्वाद थाप्न दिनभर व्यस्त रहे । दसैंका बेला लगभग फूलपातिदेखि सुनसान जस्तै बनेको उपत्यकामा शनिबारको टीकापछि चहलपहल बढेको छ । दिनभर सर्वसाधारण विभिन्न पहिरनमा सजिएर आफन्तकहाँ टीका…