गत वर्षभन्दा दुई हजार ३१० बोका बलि दिनेको संख्यामा कमी आएको छ । गत वर्ष सो मन्दिरमा १४ हजार ६१७ बोकाको बलि दिइएकोमा यस पटक १२ हजार ३१७ बोकाको बलि दिइएको छ । जनकवंशी राजाहरूको कुलदेवीका रूपमा विश्वास गरिएको सो मन्दिरमा असत्यमा सत्य, अधर्ममा धर्म, अँध्यारोमा उज्यालोको विजय, कार्यसिद्धि र मनोकामना पूर्णको प्रतीकका रूपमा बोकाको…